दफा १८
सञ्चित कोषमा रकम जम्मा गर्नुपर्ने

कार्यान्वयन समितिले यस ऐन बमोजिम प्राप्त गरेको दस्तुर तथा अन्य रकम सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।